सभापति देउवा विदेश जानुअघि नै सपथको तयारी

काठमाडौं । कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूलाई आज शपथ गराउने भएको छ । मन्त्री चयनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले नाम नपठाएपछि बुधबार रोकिएको सरकार बिस्तार तथा सपथ आज हुन लागेको हो । सभापति शेरबहादुर देउवा भोली उपचारका लागि सिंगापुर जाने भएकाले आजै शपथ गराउने निर्णयमा पुगेका हुन् । मन्त्री छनोटका विषयमा देउवाले हिजो साँझ … Continue reading सभापति देउवा विदेश जानुअघि नै सपथको तयारी